विज्ञ भन्छन्- मेलम्ची अझै बाढीको जोखिममा
साउन ३२, २०७८मेलम्ची नदीमा आएको बाढीले पुर्याएको क्षतिको पूर्ण विवरण नआउँदै विज्ञहरूले उक्त क्षेत्रमा फेरि पनि बाढी/पहिरो जानसक्ने औँल्याएका छन् । भेमाथाङ्मा ‘डेब्रीज’ जम्मा भएको र त्यसभन्दा माथिल्लो क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै उनीहरूले यस्तो खतरा औँल्याएका हुन् । मेलम्चीमा बाढी आएपछि खानी तथा भूगर्भ विभागले पछिल्लो समयमा गरेको अध्ययनले अझै जोखिम रहेकाले पूर्
सबै पढ्नुहोस