माधव नेपालको अपिल- केपी ओलीले धोखाधडीलाई निरन्तरता दिँदैछन्, भ्रममा नपरौंँ
भदौ ८, २०७८प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली धोखाधडीलाई निरन्तरता दिएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । चन्द्रागिरीमा रहेका नेपालले सामाजिक सञ्जालमार्फत ओलीको बेइमानी र धोखाधडीको भ्रममा नपर्न आग्रह गरेका हुन् ।
सबै पढ्नुहोस