दशैंमा प्रति घर परिवारलाई १० हजार राहत दिने सरकारको घोषणा
भदौ २७, २०७८काठमाडौँ - अति विपन्न गरीब परिवारलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रति घरपरिवारलाइ १० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ। देशभरिका ५ लाख घर परिवारलाई यो रकम दशैँकै बेलामा, अर्थात् असोज महिनाभित्रै उपलब्ध गराइने सरकारले घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अध्यादेशबाट आएको बजेटलाई परिमार्जन गर्दै संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोना महामारी
सबै पढ्नुहोस