लगानिको महाअबसर अउदो ६ गते ७० लाख किता अईपियो आउदै
भदौ ३०, २०७८काठमाडौँ-साहस उर्जा कम्पनीले कुल ७० लाख कित्ता सर्वसाधारण समूहको प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ।कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ७० लाख कित्ता आइपिओ असोज ६ गतेदेखि बिक्री खुल्ला गर्न लागेको हो। यसमध्ये ३ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि र २ लाख १० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ।
सबै पढ्नुहोस