प्रतिनिधिसभाको बैठक आज बस्दै
असोज ४, २०७८काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज विहान ११ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ । बैठकका लागि संसद सचिवालयले हिजो नै कार्यसूची सार्वजनिक गरिसकेको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकैबीच सत्तापक्षले प्रतिनिधिसभाबाट आज नै बजेट ‘प्रतिस्थापन विधेयक’ पास गर्ने तयारी गरेको छ । स
सबै पढ्नुहोस