अन्नपूर्ण बेसक्याम्प असोज पहिलो सातादेखि खुल्ने
भदौ २९, २०७८काठमाडौँ -लामो समयदेखि ठप्प विश्वकै चर्चित पदमार्ग अन्नपूर्ण बेसक्याम्प (एबिसी) असोज पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ। असोज ५ गतेदेखि अन्नपूर्ण क्षेत्रका सबै होटलहरु खुला हुने भएका हुन्। दोस्रो चरणको लकडाउनपछि ठप्प होटलहरु असोजदेखि खुल्ने छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलिप गुरुङले बताए। 'असोज ५ देखि यो क्षेत्रका होटलहरु प
सबै पढ्नुहोस