घोडाघोडी सिमसार क्षेत्रलाई नेपालमै पहिलोपटक 'बर्ड सेन्चुरी' बनाइने
असोज ६, २०७८कैलाली - चरा अवलोकनका लागि प्रसिद्ध कैलालीको घोडाघोडी सिमसार क्षेत्रलाई नेपालमै पहिलोपटक चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी) बनाइने भएको छ । घोडाघोडी नगरपालिकाले विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रलाई नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र बनाउने निर्णय गरेको हो । नगरपालिकाको १३औं नगर सभाले सो निर्णयलाई सर्वसम्मतले पारित गरेको छ । चरा अभय आरण्य क्षेत्र भनेको भयरहीत वातावरणम
सबै पढ्नुहोस