×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शिक्षा/स्वास्थ्य

विद्यालय खुल्न थाले ,बालबालिकाले पाएन्न खोप

विद्यालय खुल्न थाले ,बालबालिकाले  पाएन्न  खोप

काठमाडौं -काठमाडौं उपत्यकासँगै देशका ठूला शहरमा विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन सुरु हुन थालेको छ ।

तर सरकारले बालबालिकाका लागि पनि कोरोनाविरुद्धको खोपलाई प्राथमिकतामा राखेको बताउँदै आए पनि त्यस्तो खोपको सुनिश्चितता गर्न सकेको छैन । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका ५० लाख बालबालिकालाई खोप दिने घोषणा गरेको छ । बालबालिकाका लागि कहिले खोप प्राप्ति गर्ने, अनि कहिले खोप लगाउने भन्ने अझै सुनिश्चित हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्