काँग्रेस धनुषा र कैलालीको क्रियाशील विवाद टुङ्गियो
असोज ४, २०७८काठमाडाैँ- काँग्रेसले १४ औँ महाधिवेशनका लागि धनुषा र कैलाली जिल्लाको क्रियाशील विवाद टुङ्ग्याएको छ । क्रियाशील विवाद समाधान समितिले दुई जिल्लाको विवाद टुङ्गोमा पुर्याउन ९ बुँदामा निर्णय गरेको छ । उक्त निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी पनि बाँडफाँड भएको छ । नेता कृष्णप्रसाद सिटौलाको समितिले ३ असोज अर्थात् हिजो २ जिल्लाको विवादमा निर्णय गरेको हो । समितिमा
सबै पढ्नुहोस