×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आईपीएलमा आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दै

आईपीएलमा आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दै

काठमाण्डाै - इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दै छन् ।
खेल बेलुका पौने ८ बजे हुनेछ । ८ अङ्कका साथ तालिकाको चौथो स्थानमा रहेको मुम्बईले अहिलेसम्म ८ खेलमा ४ मा जित र चारमा हार बेहाेेरेकाे छ ।
छैटौँ स्थानमा रहेको कोलकाताले भने ८ खेलमा तीनमा मात्रै जित हात परेको छ । यसअघि गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको थियो । दिल्ली १४ अङ्कका साथ शीर्ष स्थानमा छन् । 

प्रतिकृया दिनुहोस्