ईपीएल : काठमाडौँको विजयी सुरुवात
असोज ९, २०७८काठमाडौँ । काठमाडौं किङ्स-११ ले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिवार (आज) भएको उद्घाटन खेलमा ललितपुर प्याट्रीएट्सलाई ७ विकेटले हराउँदै काठमाडौंले विजयी सुरुवात गरेको हो । १ सय ५८ रनको लक्ष्य काठमाडौंले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंको जितमा रायन ब्रुलले नटआउट ७३ र रहमा
सबै पढ्नुहोस