आरम्भ चौतारी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा: शर्मा
असोज १६, २०७८काठमाडौं- आरम्भ चौतारी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) परिवर्तन भएको छ । संस्थामा ४ बर्ष ६ महिनासम्म प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी सम्हालेका लक्ष्मणप्रसाद घिमिरेले स्वेच्छिक अवकाश लिएपछि लक्ष्मीप्रसाद शर्मालाई नियुक्त गरिएको छ ।असोज १४ गते बसेको कम्पनी सञ्चालक समितिले घिमिरेले दिएको राजिनामालाई स्वीकृत गर्दै नयाँ सीईओमा शर्मालाई नियुक्त गरेको हो । लघुवित्तको उक्त बैठकले सीईओ शर्माल
सबै पढ्नुहोस