गर्भपतन अधिकार माग गर्दै अमेरिकाको ५० राज्यमा महिलाको प्रदर्शन
असोज १७, २०७८काठमाडौँ - गर्भपतन अधिकारको माग गर्दै अमेरिकाका ५० ओटै राज्यका महिलाले विशाल प्रदर्शन गरेका छन् । गर्भपनलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै देशभर एकै दिन महिलाहरुले प्रदर्शन गरेका हुन् । टेक्सस राज्यको नयाँ कानुनले गर्भपतनमा कडाइ गरेको विरोधमा अमेरिकी महिला सडकमा उत्रिएका हुन् । हालै मात्र टेक्सास सरकारले ६ साताको गर्भ फाल्न प्रतिवन्ध लगाउने प्रावधान ल्याएको थियो । गत महिनादेखि लागू भएको नयाँ प्
सबै पढ्नुहोस