झापामा नोबेल र ललितपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
कार्तिक २७, २०७८काठमाडौँ- झापाको मेचीनगर नगरपालिका र ललितपुरको गोदावरी नगरपालिकामा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगर-१४ दुहागढी र काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले गोदावरी-११ चापागाउँमा शिविर सञ्चालन गरेको हो । दुवै शिविरबाट २ हजार ५ सय १८ जना बिरामी लाभान्वित भएका छन् । स्थानीय बुद्ध इँटा भट्टा महा प
सबै पढ्नुहोस