प्रधान न्यायाधीशको बहिर्गमनले मात्र पुग्दैन : टोपबहादुर सिंह
कार्तिक २९, २०७८काठमाडौँ- न्यायालयमा देखिएको समस्या समाधानका लागि प्रधान न्यायाधीश चोलन्द्रशमशेर जबराको बहिर्गमनले मात्र नपुग्ने पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पूर्व न्यायाधीश फोरमको पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले अहिलेको अवस्थामा प्रधान न्यायाधीशको राजीनामा मात्र पर्याप्त नभएको भन्दै यसका लागि संविधान संशोधन नै हुनुपर्न
सबै पढ्नुहोस