होङ्शी सिमेन्टमा पुग्यो राष्ट्रिय ग्रिडको ३० मेगावाट बिजुली
कार्तिक २८, २०७८सर्दी -(नवलपरासी) । चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । प्रसारण लाइन निर्माण नहुँदा लामो समयदेखि यो उद्योगले राष्ट्रिय प्रसारणको विद्युत् पाउन सकेको थिएन । विद्युत् नपाउँदा पेट्रोलियम इन्धन प्रयोग गरी विद्युत्को व्यवस्थापन गर्दै आएको थियो ।
सबै पढ्नुहोस