×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एनआरटी र च्यासलको बराबरी

एनआरटी र च्यासलको बराबरी

काठमाडौं- शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र च्यासल युथ क्लबले १—१ गोलको बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा भएको शनिबारको दोस्रो खेलको ४३ औँ मिनेटमा रुमेश बर्तौलाको गोलमा  च्यासलले अग्रता लिए पनि ७९ औँ मिनेटमा दिपेश घलेले बराबरी गोल गरे । बराबरीसँगै च्यासलले तीन खेलबाट चार अंक जोडेको छ । एनआरटीको भने  तीन खेलबाट २ अंक भएको छ ।

 

प्रतिकृया दिनुहोस्