मधेसका सभामुख मण्डल ‘महामूर्ख’घोषणा
चैत १३, २०८०काठमाडौं - मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई ‘महामूर्ख’ घोषित गरिएको छ। प्रत्येक वर्षझै यसवर्ष पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा सभामुख मण्डल महामूर्ख घोषित भएका हुन्। मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा आयोजना गर्ने गरेको महामूर्ख सम्मेलनमा एक विशिष्ट व्यक्तित्वलाई दिने महामूर्खको उपाधि यस वर्ष सभामुख मण्डललाई प्रदान गरेको हो।
सबै पढ्नुहोस