पूर्वसभामुख महरा हाजिर जमानीमा रिहा
चैत ९, २०८०काठमाडौं - पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् । नौ किलो सुन तस्करी प्रकरणमा महरा पक्राउ परेका थिए । सरकारी वकिल कार्यालयले दिएको जानकारीअनुसार उनलाई हाजिर जमानीमा छाडिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी होविन्द्र बोगटीका अनुसार महराको स्वास्थ्यको कारण उनका छोरा निर्मलको जिम्मा जम
सबै पढ्नुहोस