हरिवंशको मुटु फस्याथ्यो सार्वजनिक
चैत २, २०८०काठमाडौं - वरिष्ठ कलाकार हरिवंश आचार्यले मुटु फस्याथ्यो' बोलको गीत सार्वजनिक गरेका छन्। गायनमा हरिवंश आचार्यलाई समीक्षा अधिकारीले साथ दिएकी छन्। श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडिओ सम्पादन भुपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र छायांकन नवराज उप्रेतीले गरेका हुन्। आचार्यकै शब्द र संगीत रहेको गीतमा देशको बेरोजगारी र वैदेशिक रोजगारको सम
सबै पढ्नुहोस