×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

प्लेनमा अफिस जाने कर्ट भोन

प्लेनमा अफिस जाने कर्ट भोन

पुस ८, २०७८

विश्वका कयौं मुलुकमा आज पनि धेरैका लागि विमान चढ्नु भनेको एउटा सपना जस्तै हो । अझ हाम्रो देशमा राम्रो सुविधा भएको बसमा लामो दूरीको यात्रा गर्न धेरैले भाडामै समेत मोलमोलाई गरिरहेका भेटिन्छन् । तर, एक अमेरिकी नागरिक दिनहुँ आफ्नो कार्यालय बसमा होइन, विमानै चढेर जान्छन् । यसरी विमान चढेरै कार्यालय पुग्ने अमेरिकी नागरिक हुन्– कर्ट भोन बादिन्सिकी । पेसाले मेकानिकल इन्जियनर उनी अमेरिकी राज्य सन फ्रान्सिस्कोस्थित एउटा टेक कम्पनीका सह&n

सबै पढ्नुहोस