आरआरमा शिक्षकलाई जगले हिर्काउने विद्यार्थी क्याम्पसबाट निष्कासित
पुस ८, २०७८काठमाडौं – चिट चोर्न नदिएको भन्दै शिक्षक कुट्ने काठमाण्डाैकाे आरआर क्याम्पसका विद्यार्थी क्याम्पसबाट निष्कासित भएका छन् । गएकाे मङ्गलवार परीक्षामा चिट चाेर्न नदिएकाे भन्दै स्नातक तह दाेस्राे वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले शिक्षक प्रकाश पुडासैनीलाई आक्रमण गरेका थिए । आक्रमणबाट शिक्षक पुडासैनी घाइते हुनुभएकाे थियाे । त्यही घटनालाई लिएर आज बिहीवार क्याम्पस प्रशासनले विज्ञप्ति निकाल्दै ती विद्यार्थीलाई
सबै पढ्नुहोस