ओडारमा बस्दै आएका एक जनाको रहस्यमय मृत्यु, दुई जना पक्राउ
पुस १३, २०७८जुम्ला - जुम्लाको चन्दननाथ नगरपालिका-१ कुलालवाडास्थित एक ओडारमा बस्दै आएका ४६ वर्षीय चेते कुलालको ओडारमै रहस्यमय मृत्यु भएको छ । १५ वर्षदेखि ओडारमा बस्दै आएका कुलालको गए राति ओडारमै रहस्यमय मृत्यु भएको हो । खाद्यान्न र लत्ता कपडाको राहत दिए पनि जुम्लामा बढ्दै गएको अत्यधिक चिसोबाट ओत लाग्ने ठाउँ नहुँदा ओडारमा बस्ने कुलाललाई तलमाथि हुन सक्ने चिन्ता सरोकारवालाले गरिरहेका थिए । चाडै बस्ने आवास घर बनाइदिने, नागरिकता उप
सबै पढ्नुहोस