प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत: अर्को बैठक पुस १८ गते बस्ने
पुस ७, २०७८काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभाबाट चार वटा अध्यादेश स्वीकृत भएका छन्। बुधबारको बैठकमा प्रस्तुत भएका चार अध्यादेश बहुमतले स्वीकृत भएका हुन्। गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट सूचना तथा सञ्चार, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गर्नुभएका अध्यादेश स्वीकृत भएका हुन् ।बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन),२०७८&rsquo
सबै पढ्नुहोस