नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएका सुनिल पौडेल को हुन्?
चैत २४, २०७८काठमाडौं - नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सरकारी स्वामित्वको दूरसञ्चार कम्पनीको कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । मन्त्रिपरिषद् स्रोतले बिहीबार राति बसेको मन्त्रिपरिषद्ले पौडेललाई टेलिकमको प्रमुखमा नियुक्त गरेको जानकारी दिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकको रुपमा रहेका पौडेल नौ जना प्रतिस्पर्ध
सबै पढ्नुहोस