ठेकेदारले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न नपाउने, यस्ता छन् अन्य प्रावधान (सूचीसहित)
चैत १६, २०७८काठमाडौँ- स्थानीय तह निर्वाचनमा उम्मेदवारले मनोनयन दर्ता गराउँदा मनोनयन पत्रका साथ १९ बुँदे स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गर्दै आयोगले यसो भनेको हो ।
सबै पढ्नुहोस