पुटिनलाई युद्ध मैदानको वास्तविक अवस्था थाहा नदिइएको दाबी
चैत १७, २०७८काठमाडाैँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धको यथार्थ तस्बिर प्रस्तुत नगरिएको पश्चिमा जासुसी निकायहरूले बताएका छन् । कुन हदसम्म उनको सेना युक्रेन युद्धमा पराजित भइरहेको छ भन्ने यकीन विवरण पुटिनलाई नदिइएकाले शान्ति वार्ताका प्रयासमा समेत प्रभाव पर्ने चिन्ता पश्चिमा अधिकारीहरूले गरेका छन् । रुसको युक्रेन अतिक्रमण सुरु भएको पाँच साता वित
सबै पढ्नुहोस