×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आईपीएलमा आज पन्जाब र गुजरातबीच प्रतिस्पर्धा

आईपीएलमा आज पन्जाब र गुजरातबीच प्रतिस्पर्धा

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ । मुम्बईमा हुने खेलमा पन्जाब किङस र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । 

राती ७ः४५ बजे शुरु हुने खेलमा नवप्रवेशी टोली गुजरात जितको खोजीमा हुनेछ भने पन्जाब तेस्रो जितको खोजीमा हुनेछ । यसअघि हिजो भएको खेलमा लखनउ सुपर जाइन्टले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ ।

प्रतिकृया दिनुहोस्