निर्वाचन आयोगले बोलायो ७९ दललाई
चैत २२, २०७८काठमाडौँ- निर्वाचन आयोगले दलहरूसँग छलफल गर्ने भएको छ । बिहान साढे ११ बजे दलहरूका प्रतिनिधिसँग आयोगले छलफल गर्न लागेको हो । छलफलमा स्थानीय निर्वाचनको आचारसंहिताको कार्यान्वयन सम्बन्धमा दलहरूबाट प्रतिबद्धता लिइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनकाअनुसार स्थानीय चुनावमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ । ०७४ को निर्वाचनम
सबै पढ्नुहोस