कोभिडका ९ नयाँ लक्षण थपिए
चैत २४, २०७८काठमाडौँ- बेलायतमामा कोभिड-१९ का ९ नयाँ लक्षणहरू थपिएका छन् । त्यहाँको हेल्थ सेक्युरेटी एजेन्सीले जारी गरेको निर्देशिकामा कोरोनाभाइरस सङ्क्रमणमा घाँटी दुख्ने, जीउ दुख्ने र पखालासहित अन्य लक्षणहरू थपेको हो । महामारी शुरु भएको दुई वर्षपछि इङ्गल्यान्डमा निःशुल्क परीक्षण अन्त्य भएको केही दिनपछि नयाँ लक्षणहरू थपिएको हो । यद्यपि न्याश्नल हेल्थ सर्भिसेजले
सबै पढ्नुहोस