थप १२ जनामा कोरोना सङ्क्रमण
चैत २५, २०७८काठमाडाैँ- नेपालमा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ७ सय २८ पिसिआर परीक्षणका क्रममा ११ जना र १ हजार ६ सय २१ एन्टीजेन परीक्षण गर्दा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रवार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ८९ सङ्क्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५
सबै पढ्नुहोस