उद्योगी व्यवसायीले १२ घण्टा लोडसेडिङ भयो भनेर राजनीतिक कुरा गरे : कुलमान घिसिङ
चैत २३, २०७८काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीले १२ घण्टासम्म लोडसेडिङ भयो भनेर राजनीतिक कुरा गरेकाे बताएका छन् । ऊर्जा मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा उनले तत्कालका लागि भएको विद्युत आपूर्तिको समस्यालाई उद्योगी व्यवसायीले राजनीतिक रूप दिएकाे बताएका हुन् । उनले
सबै पढ्नुहोस