निर्वाचन आयाेगले बाेलाएकाे बैठकमा दलहरूकाे नाराबाजी
चैत २२, २०७८काठमाडाैँ- निर्वाचन आयाेगले बाेलाएकाे बैठकमा दलहरूले नाराबाजी गरेका छन् । निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न आफूहरूलाई दबाब दिएकाे भन्दै दलहरू नाराबाजीमा उत्रिएका हुन् । मंगलबार आयोगले आचारसंहिताबारे ७९ दललाई छलफलमा बोलाएको थियो । आयोगले दलहरूलाई आचारसंहितामाथि छलफल नगरी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न भनेको थियो । छ
सबै पढ्नुहोस