निर्वाचन आचारसंहिता लागू, के-के गर्न पाइँदैन ?
चैत २६, २०७८काठमाडौँ- आगामी स्थानीय तह निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचनका लागि सबै राजनीतिक दल र सरोकारवालाको सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निर्वाचन आचारसंहिता, २०७८ आजदेखि लागू भएको हो । स्थानीय तह निर्वाचनको ३५ दिनअघिबाट आयोगले आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आयोगले पत्रकार सम्मे
सबै पढ्नुहोस