साेलुखुम्बुबाट ओलीकाे उद्घाेष- ‘एमालेले गठबन्धन चकनाचुर पार्छ’
बैशाख ५, २०७९साेलुखुम्बु- प्रमुख प्रतिपक्षी दल नेकपा [एमाले] का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गतेका लागि ताेकिएकाे स्थानीय तहकाे निर्वाचन सार्ने षड्यन्त्र भइरहेकाे बताएका छन् । साेमबार पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्न साेलुखुम्बुकाे सदरमुकाम सल्लेरी आइपुगेका ओलीले यस्ताे बताएका हुन् । ‘अहिले पनि गठबन्धन बालुवाटारमा बैठक बसिरहेकाे छ । चुनाव सार्ने षड्यन्त्र गरिरहेकाे छ,&rsquo
सबै पढ्नुहोस