राप्रपाद्वारा भद्रपुरमा टिमै उम्मेदवार घोषणा
बैशाख ४, २०७९विराटनगर- झापामा गठबन्धन दलहरू बिचमा राप्रपा पनि मिलेर चुनावी तालमेल गर्ने चर्चा भइरहेको बेला भद्रपुरमा राप्रपाले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भद्रपुर नगरपालिकाको प्रमुखमा नवराज पनेरू ‘राजु’ र उपप्रमुखमा राधा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । भद्रपुरमा प्रमुख र उपप्रमुख सहित १० वटै वडा
सबै पढ्नुहोस