आईआईटी मुम्बईको अनुसन्धान, कोभिड-१९ बाट पुरुषको प्रजनन क्षमता प्रभावित
बैशाख ६, २०७९भारत मुम्बईको जसलोक अस्पताल एवम् अनुसन्धान केन्द्रका अनुसन्धानकर्ताले भाग लिएको आईआईटीको यो अनुसन्धानमा कहिल्यै संक्रमित नभएका पुरुषको तुलनामा कोभिड-१९ बाट प्रभावित पुरुषमा शुक्राणुको संख्या धेरै नै कमी आएको तथा उनीहरूमा सामान्य आकारका शुक्राणु समेत कम पाइएको छ । जुनसुकै खालको कोरोनाभाइरस संक्रमण भए पनि त्यसले पुरुषको प्रजनन क्षमतालाई प्रभावित गर्न सक्ने रहेछ । इण्डियन इ
सबै पढ्नुहोस