‘शमशेर’बाट फिल्म निर्देशनमा डेव्यु गर्दै अभिनेता राउत
जेठ २०, २०७९काठमाडौं- अभिनेता मनिष राउतले निर्देशनमा डेव्यु गर्ने भएका छन्। छायांकनको तयारीमा रहेको फिल्म ‘शमशेर’बाट अभिनेता राउतले निर्देशनमा डेव्यु गर्ने भएका छन्। उक्त फिल्मको मुख्य भुमिकामा अभिनय समेत उनी आफैं गर्दैछन् । ओस्कार कलेजबाट फिल्म निर्माणमा ब्याचलर गरेका मनिष अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रुपमा काम गरिरकेका छन्। ‘शमशेर’को
सबै पढ्नुहोस