मधेसमा प्रदेशमा गुम्याे माओवादीकाे पकड, स्थानीय निर्वाचनमा पाँचौँ
जेठ १३, २०७९काठमाडाैँ- नेकपा (माओवादी केन्द्र) मधेस प्रदेशमा पाँचौँ शक्तिको रूपमा सीमित भएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुँदा माओवादी केन्द्रले मधेस प्रदेशमा आफ्नो पकड गुमाएको हो । सम्पन्न निर्वाचनम प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) ठूलो शक्ति बनेको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा मधेस प्रदेशको १९ स्थानीय तह
सबै पढ्नुहोस