×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

सरकारी जग्गाको बैना, ५ करोड २० लाख ठगी

सरकारी जग्गाको बैना, ५ करोड २० लाख ठगी

जेठ १३, २०७९

काठमाडौं- सरकारीसहित अर्काको नामको जग्गा बिक्रीका लागि देखाएर पाँच करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर बागेश्वरी घर भई हाल चाँगुनारायण बस्ने ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका-८ बस्ने ५८ वर्षीय ईश्‍वर गाईजुलाई ठगीको आरोपमा पक्राउ गरेको हो।

सबै पढ्नुहोस