×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने

जेठ २५, २०७९

काठमाडौँ- सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नदिने भएको छ। वर्षा याममा सडक खन्दा थप बिग्रिने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आगामी तीन महिना सडक खन्न स्वीकृति नदिने भएको हो। बर्खामा धारा, ढल, बिजुली, टेलिफोनलगायत विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने भएकोले भदौ मसान्तसम्म सडक खन्न रो

सबै पढ्नुहोस