जनआन्दोलनका घाइते र बेपत्ताजनका परिवारको निःशुल्क स्वास्थ्य बीमा
जेठ ३०, २०७९पोखरा- गण्डकी प्रदेश सरकारले जनआन्दोलनका घाइते, बेपत्ताजन, द्वन्द्व प्रभावित, ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्ति र नियमित डायलासिस गर्नुपर्ने बिरामीका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरेको छ। गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत जिल्लाका लक्षित समूहमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो।
सबै पढ्नुहोस