जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन
जेठ २४, २०७९सुर्खेत- जिल्ला समन्वय समिति सुर्खेतकाे निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन गठबन्धन गरेका छन् । जिल्ला समन्वय समिति सुर्खेतको प्रमुख एमाले र उपप्रमुखमा माओवादीले पाउने गरी गठबन्धन भएकाे हाे । नाै सदस्यीय जिल्ला समन्वय समितिमा एमालेले प्रमुखसहित ६ तथा माओवादीले उपप्रमुखसहित तीन पदमा बाँडफाँड गरेका छन् । प्रमुखमा एमालेका गंगाराम सुनार र उ
सबै पढ्नुहोस