दार्चुलामा एकल महिलाको आगो लगाएर हत्या, आरोपमा दुई जना पक्राउ
जेठ २५, २०७९दार्चुला- दार्चुलामा एक महिलाको हत्या गरिएको छ। शैल्यशिखर नगरपालिका-१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो। घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। घटनाको कारण भने खुल्न नसकेको उनले बताए। खडायतको शव गए राति फेला परेको वडा नं १ का वडाध्यक्ष भरत खडायतले जानकारी दिए। उनका श्रीमानको सात वर्ष अघि मृत्य
सबै पढ्नुहोस