सिईओ चौधरीकाे तर्क, तरलताको अभावले लघुवित्तलाई पनि असर पार्याे
माघ ४, २०७८काठमाडौँ । अहिले बैक तथा बित्तीय संस्थाहरुमा लगानी योग्य रकमको अभाव देखिएको छ । बिषेशत गाउँ गाउँ पुगेर गरिब तथा विपन्न समुदायका मानिसहरुलाई वित्तीय सेवा दिन स्थापना भएका लघुवित्त संस्थाहरु तरलतको अभावले समस्यामा परेका छन् । बैक तथा बित्तीय संस्थाहरुवाट थोक कर्जा लिएर आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दै आईरहेका लघुवित्तहरुमा के कस्ता समस्याहरु देखापरेका छन् त ? यस्तै प्रश्नहरुको उत्तर खोज्न आत्म
सबै पढ्नुहोस