कुनै बेलाकी अति विपन्न गहनीदेवी बनिन् लघुवित्तकाे ऋणले किराना पसलकी साहुनी
माघ १०, २०७८गाउँ गाउँ पुगेर गरिब तथा विपन्न समुदायका मानिसहरुलाई वित्तीय सेवा दिन स्थापना भएका हुन्छन् लघुवित्त संस्थाहरु । पछिल्लो तथ्याकं अनुसार बिभिन्न उदेश्यले स्थापना भएका करिब ६८ वटा लघुवित्तहरुले देशका ७७ वटै जिल्लामा ४६८५ शाखा स्थापना गरि करीब ५१ लाख ९५ हजार जना ग्राहक सदस्यहरु, करिब ३० लाख जना ऋणी सदस्यहरुलाई रू. २ खर्व ७ अर्व ३४ करोड ९० लाख कर्जा दिई व्यबसाय गर्न प्रेरित गरिरहेका छन् । २० हजार आठ सय ७२ जन
सबै पढ्नुहोस