×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रविले निष्फिक्री बोले : गोकुल बाँस्कोटा

रविले निष्फिक्री बोले : गोकुल बाँस्कोटा

काठमाडौँ-  नेकपा एमालेका नेता तथा सांसद गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गरेका छन्। आइतबार सरकारबाट बाहिरिएसँगै गरिएको पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले केही सञ्चार माध्यम सम्पादकहरुमाथि लगाएका आरोपबारेसम्बन्धित व्यक्तिले नै जवाफ दिनुपर्ने बताएका छन्।

उनले रविले निष्फिक्री बोलेको भन्दै प्रतिरक्षा र जबाफदेहिता अरूको काम भएको भन्दै प्रश्न उठेपछि जवाफ दिनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘रविले निष्फिक्री बोले। प्रतिरक्षा र जबाफदेहिता अरूको काम हो। प्रश्न उठेपछि दागा धर्नुभन्दा जवाफ दिनु राम्रो हो।’

प्रतिकृया दिनुहोस्