×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

किन उठ्ने बिहान सबेरै ? यस्ता छन् कारण

किन उठ्ने बिहान सबेरै ? यस्ता छन् कारण

सबैलाई थाहा छ, समयमै सुत्ने र समयमै उठ्ने गरेमा यसले स्वास्थ्य राम्रो हुन्छ । तर यो थाहा पाउँदापाउँदै धेरैले अल्छीका कारण यसो गर्दैनन् । समयमा सुत्ने वा उठ्ने नगरे व्यक्तिको दैनिकी खराब हुनुका साथै विभिन्न रोगहरू लाग्ने सम्भावना हुन्छ । 

यसो नगरे मानसिक रोग, मोटोपन, आलस्यता, मुटुसम्बन्धी समस्या हुने गर्दछ । अझ दिनभरिको थकानले शरीरलाई हानी पुर्‍याइहेका बेला यसबाट बच्न पनि समयमै सुत्ने र उठ्ने गर्नुपर्छ ।

यस्तो छ, बिहान सबेरै उठ्नुका फाइदा :-

  • बिहान चाँडै उठ्दा शुद्ध हावा पाइन्छ । जसले फोक्सोलाई स्वस्थ राख्छ ।
  • सबेरै उठ्दा पाइने शुद्ध अक्सिजनले शरीरलाई स्वास्थ्य राख्दछ ।
  • बिहानै चाँडै उठे व्यायाम गर्न समय हुन्छ ।
  • बिहान सबेरै उठेर व्यायाम गरे हृदय रोगको सम्भावना कम हुन्छ ।
  • बिहान सबेरै उठेर व्यायाम गरे शरीरमा रक्तसञ्चार सही हुन्छ ।
  • बिहान सबेरै उठ्ने मानिसमा मानसिक रोगको समस्या कम हुन्छ ।
  • चाँडै उठ्नाले काम गर्नका लागि समय धेरै मिल्दछ ।

प्रतिकृया दिनुहोस्