×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बैबाहिक जीवनमा बाँधिइन् इन्दिरा

बैबाहिक जीवनमा बाँधिइन् इन्दिरा

काठमाडौं- गायिका इन्दिरा जोशीले विवाह गरेकी छन्। मंगलबार उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग विवाह गरेकी हुन्। केही वर्षदेखि जोशी केडियासँग प्रेममा थिइन्। विवाहपश्चात गायिका जोशीले सामाजिक सञ्जाल फेसबूकमा तस्वीर सार्वजनिक गरेकी छन्।

उनीहरूको विवाहमा नजिकका आफन्त र साथीभाइको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस्