×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चट्याङ लागेर एकको गयो ज्यान

चट्याङ लागेर एकको गयो ज्यान

काठमाडौं - रौतहटमा चट्याङ लागेर एकजनाको ज्यान गएको छ।  चटयाङ लागि ज्यान जानेमा गुजारा–७ पल्टुवागाउँका बर्ष ४५ का लक्षण महरा रहेको गुजरा नगर प्रमुख सन्तलाल चौधरीले बताए । 


महरा पलटुवाबाट हिजो साँझ आफन्तको घर बिहेमा गुजरा ८ जयराजपुर गएका थिए । आफन्तको घर बाट सौचगर्न खेततर्फ गएको बेला आज बिहान साढे ६ः०० बजे चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीय बिनोद कुमार माझिले बताए ।


घटनाबारे थप बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिकृया दिनुहोस्